प्रहरीमा काज सरुवाको विगबिगी

काठमाडौं– प्रहरी प्रधान कार्यालयले एसपी रवीन्द्र केसीलाई काज सरुवा गरेको छ । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा कार्यरत एसपी केसीलाई ट्राफिक निर्देशनालयमा काज सरुवा गरिएको छ । यस्तै विभागमा एसपी प्रकाश रानाभाटलाई पठाइएको छ । यस्तै तीन जना डिएसपीको पनि काज सरुवा गरेर केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । अपराध महाशाखामा कार्यरत डीएसपी खुमलाल भुषाल, अर्जुन … Continue reading प्रहरीमा काज सरुवाको विगबिगी